Before We Move Ahead
Karkhana के हो र यसले बालबालिकाको सिकाइलाई कसरी फरक बनाउँछ भन्ने कुरा हजुरहरूले बुझ्नुभयो।
अब सोचौँ — यो सिकाइ यात्रामा अभिभावकको भूमिका कस्तो हुन सक्छ?
Try Together
अभिभावकको सानो साथ, प्रश्न र हौसलाले बच्चाको सिकाइ अझ बलियो बन्छ।
अब आउनुहोस्, बच्चासँगै गर्न मिल्ने एउटा सरल science activity प्रयास गरौँ।
खेलौँ, अवलोकन गरौँ, परिवर्तन गरौँ, र फेरि प्रयास गरौँ।
Activity
Momo Delivery Air Challenge
म:म: लाई प्लेटसम्म पुर्याऊ!
Items needed for the Activity:
Paper Plate / Bowl Books / Pencils / Tape Straw optional
Steps:
1 Parent र child ले paper momo बनाउने।
2 Keep a plate in a table, make two tracks connecting to the plate using books or Pencils while the tracks being opposite to each other and keep the paper momo at the start point of the track ।
3 दुवैले एकै समयमा blow गर्ने।
4 Change one thing after each game: momo size shape blowing force direction track shape ।
Reflection
Learning happens when we try again.
यो खेलबाट बालबालिकाले air ले वस्तुलाई धकेल्न सक्छ, force र direction ले movement बदल्छ, र एउटै कुरा फेरि प्रयास गर्दा सुधार गर्न सकिन्छ भन्ने कुरा अनुभव गर्छन्।
What change did you make?
What worked better?
What would you try next time?
Karkhanaसँगै सिकाइलाई घर, खेल र दैनिक जीवनसँग जोडौँ।
