अहिलेको बिसम परिस्थितीले गर्दा केही हप्ता देखि हामी आ-आफ्नो घरैमा बस्न बाध्य भएका छाैँ । हाल तुरुन्तै विधालयहरु सन्चालन हुने कुनै लक्षण देखिदैन । विधालयहरु बन्द भएता पनि विधार्थीहरुको विद्या हासिल गर्ने अधिकारको हनन् हुनुहुदैन भन्ने मध्य नजर राख्दै कतिपय विधालयहरुले अन्लाइन कक्षा सन्चालन गरेका छन् र त्यही माध्यमबाट विधार्थीहरुले आफ्नो पढाइलाई निरन्तर्ता दिदै आएका छन् ।
वर्तमान लकडाउन अवस्थामा कारखानाले Dopper Foundation and Designathon Works सँग सहकार्य गर्दै Changemaker Challenge Junior को अन्लाइन संस्करण ल्याएका छाैँ । यदि तपाइ आफ्नो भाईबहिनी, विधार्थी वा बालबालिकालाई केहि चाखलाग्दो शैक्षिक स्रोत र गतिविधिहरुमा संलग्न गराउन चाहानु हुन्छ भने Changemaker Challenge Junior तपाइको लागि सहि कार्य हो । यस मार्फत ८ देखि १४ वर्षिय बालबालिकाहरुले डिस्पोजेबल प्लास्टिकको बारे बुझेर त्यसको पहिचान गर्न सक्नेछन् र बालबालिकाहरु आफैले डिस्पोजेबल प्लास्टिकको सामाधान उत्पन्न गरी आफ्नो सामाधानको चित्रण गर्नसक्नेछन् ।
पहिलो चरण: दर्ता
हाम्रो Online Challenge को बारेमा थाहा पाउनुभए पछाडि, तपाइले आफ्नो लागि वा आफ्नो कक्षा/विधार्थी/छोराछोरी वा भाईबहिनीहरुको लागि यस Online Challenge को लागि रजिस्टर गर्न आवश्यक पर्छ । रजिस्टर गर्नका लागि तपाइले यस फारम भर्न सक्नु हुनेछ: Google forms । यो फारम मार्फत हामीले यस कार्यमा तपाईंको रुचि बारे जान्न सक्नेछाैँ ।
हामीले तपाईंको दर्ता प्राप्त गरेपछि हामी तपाईंलाई ईमेल मार्फत सम्पर्क गरी, यस Online Challenge पूरा गर्नको लागि चाहिने सम्पूर्ण पाठ संसाधनहरूको विवरण पठाउने छाैँ ।
दोस्रो चरण: यस Online Challenge पूरा गरी यसको सामाधान गर्नका लागि तपाइको विचारहरु बुझाउने
ईमेल मार्फत सम्पूर्ण पाठ संसाधनहरूको विवरण पाउनुहुना साथ तपाइले यस Online Challenge को सुरुवात गर्न सक्नुहुनेछ । हामीले तपाईंलाई भिडियो निर्देशन पनि प्रदान गर्नेछाै जसले तपाइलाई नँया विचारहरु ल्याउन मदत गर्नेछ र यस Online Challenge लाई पूरा गर्न तपाइलाई मार्गदर्शन गर्नेछ ।
अन्तमा, तपाइले आफ्नो सामाधान गर्ने विचारलाई कापीमा कोरी र एक चित्रमा क्लिक गरी आफ्नो सामाधानको चित्रण ईमेल मार्फत हामीलाई बुझाउन आवश्यक हुन्छ ।
हामी सबैले बुझाएका सामाधानको चित्रण संकलन गर्नेछाैँ र जूरी सदस्यहरुले तपाइको सामाधान चित्रणमा प्रस्तुत गरिएको विचारको आधारमा एक विजेताको निर्णय लिइनेछ । विजेता हाम्रो फेसबुक पृष्ठ मार्फत घोषणा गरिनेछ र विजयी विचारले काठमाडौंमा सेप्टेम्बरमा हुने Changemaker Challenge Junior को अन्तिम कार्यक्रममा भाग लिने अवसर पनि प्राप्त गर्नेछ। अन्तिम कार्यक्रम एक अवसर हो जस्मा शीर्ष १० विचारहरुले आफ्नो 3-D Model निर्माण गरी त्यसलाई प्रस्तुत गर्ने माैका पाउने छन् ।
केही महत्वपूरण मितिहरु:
May: Online Challenge को लागि दर्ता खुल्ला हुनेछ ।
May 15: सहभागीहरूले ईमेलको माध्यमबाट सम्पूर्ण संसाधनहरू प्राप्त गर्न सुरू गर्नेछन् ।
June 20: आफ्नो सामाधान चित्रण बुझाउने अन्तिम दिन
July 1: विजेता घाेषणा
Dopper Changemaker Challenge Junior ले तपाईको विधार्थीको सिकाइको प्रत्येक चरणलाई डिजाइन प्रक्रिया द्वारा समर्थन गर्नेछ । विश्वको प्लास्टिक समस्याको बारे ज्ञान पाउनुका साथै, यस Online Challenge ले:
अवश्य पनि! कारखानाले नेपालको राष्ट्रिय पाठ्यक्रम सँग नजिकमा रहेर काम गर्दै आएको हुनाले शैक्षिक लक्ष नै महत्वपूर्ण कुरा हो भन्ने हामी बुझछाैँ ।
तसर्थ, Changemaker Challenge Junior राष्ट्रिय पाठ्यक्रम सँग आबद्द छ ।
स्वासथ्य, जनसंखया र वातावरण: पृथवीको संरक्षण, फोहोर व्यवस्थापनमा मानवको भूमिका (जागरूकता, व्यवहार, जिम्मेवारी लिने)
रचनात्मक कला: दृश्य कला
विज्ञान: वातावरण र यसमा मानव गतिविधि को प्रभाव र यसको
व्यक्तिगत विकास खण्ड
एक सक्रिय नागरिकको रूपमा जिम्मेवारी बुझ्ने जसले समाजमा सकारात्मक योगदान दिन सक्छ।
एक पाठ्यक्रम जुन विद्यार्थीको बृहत विकासको लागि प्रदान गर्दै शैक्षिक भन्दा पर विस्तार हुन्छ ।
प्लास्टिक प्रदूषण जताततै छ । प्लास्टिक मोडको पुनःलेखन गर्ने र प्लास्टिकको कहानीलाई एक नवीन र रचनात्मक अन्त्य दिने हाम्रो पालो हो।
All of us have been confined to our houses for several weeks. There are no signs of schools reopening anytime soon. Our children are participating in the online learning classes offered by schools because learning shouldn’t stop.
Considering the present situation of lockdown, Karkhana in a collaboration with Dopper Foundation and Designathon Works has brought the online version of Changemaker Challenge Junior. If you are looking for some interesting educational resources and activities to engage your class/child/siblings then, this is the right challenge for you. The students (aged 8-14) will identify, understand, generate and sketch their solutions to single-use-plastic.
First of all, after knowing about this online challenge, you will need to register yourself or your class/student/siblings/child for this challenge. You can do that by filling out the below-given Google form. This will help us to know about your interest in this challenge.
After we receive your registration, we will contact you via email and send you the details and lesson resources you will need to complete this challenge.
After you receive the lesson resources, you can get started with the challenge right away. You will be provided with video instruction that will guide you to come up with new ideas and complete the challenge.
Finally, you will need to draw your solution idea in a paper, click a picture, and submit the drawing via mail to us.
We will collect all the submissions and the jury members will decide one winner based on the idea presented in the drawing. The winner will be announced via our Facebook page and the winning idea will also get the opportunity to participate in the final event of Changemaker Challenge Junior which might be held in September in Kathmandu. Final event is an opportunity for top 10 ideas to build an actual 3D model of their ideas and present it.
May: Registration for online challenge open
May 15: Participants starts to receive the resources via email
June 20: final idea sketch, submission deadline
July 1: Winner announcement.
The Dopper Changemaker Challenge Junior supports your students in every step of the Learning by Designing process. As well as gaining more knowledge of the world’s plastic problem, this challenge will:
Sure it does! Since Karkhana has been closely working with the National Curriculum, we understand the value and importance of diving substance to educational targets.
Hence, Nepali National Curriculum Links
Personal Development Section
Plastic pollution is everywhere, but so are children. It is our turn to rewrite the plastic story and give in an innovative and creative ending to the plastic story.
Anu Shrestha
City Coordinator, Nepal, CMCJ
+977-9802072554
anu@karkhana.asia