आफैँ जलक्षरण नमुना बनाऔं DIY: What causes a landslide?

Karkhana
January 7, 2021

‘हाम्रै हातमा प्रकृति’

Learn environment science at home 

The COVID 19 pandemic has had an immense impact on the education system and has forced us to reconsider the way we teach and learn.

WWF Nepal’s Generation Green and Karkhana Asia are pleased to launch the program ‘हाम्रै हातमा प्रकृति’ a stay at home activity for kids, under parent supervision, as an effort to ease learning from home. By engaging children in creative problem-solving activities in localized DIY formats, we can help them truly understand their curriculum.

Last week, we curated an activity that helped to make a rubber band car on your own titled आफै रबर ब्यान्ड गाडी बनाऔँ . This week we bring you an activity where you can learn how to make a landslide erosion model on your own, let’s get started!

DIY: What causes a landslide?

आफै जलक्षरण नमुना बनाऔँ !

One sunny day, the two siblings, Sadhana and Dhiraj, were out in their garden playing a game. Sadhana was expertly building a nice house out of sand and buckets. Dhiraj, on the other hand, was making a small farm beside the sand house, where he planted small weeds and grasses as crops. They worked hard for hours to build a beautiful house of sand and a make-believe farm. Both of them were very happy with how it had turned out. However, it rained quite heavily that night and when the two of them visited the garden again the next morning, they found the rainwater had washed away their house of sand and their farm. They became very curious as to why that had happened. When they asked the elders in their house, they learned that every year the rain washes away many parts of the soil, all across the world to the sea. They carry away barren lands and with it, real houses are also displaced every year.

Sadhana and Dhiraj were very sad to learn about real houses being washed away by the rain. They wanted to know how to stop this process of land erosion by heavy rain.

Do you know what causes soil to erode?? How can we stop it?

साधना र धिरज दिदीभाई हुन्। एक दिन उनीहरुले दिउसोभरी घरको बगैंचामा गएबालुवासंग खेले। साधनाले बालुवाको एउटा सानो राम्रो घर बनाइन् र धिरजले त्यही घरको छेवैमा सानो घाँसहरु रोपेर बारी बनाए। खुब मिहिनेत गरेर बनाएको त्यो घर र बारी धेरै सुन्दर देखियो र उनीहरुले त्यसको फोटो पनि खिचे। त्यस रात मुसलधारे पानी पर्यो। भोलीपल्ट बिहानै दुबैजना बगैंचामा हेर्न जाँदा उनीहरुको घर र बारी त सबै पानीले बगाएको रहेछ। 

उनीहरू दुखी भए तर उनीहरूलाई त्यो कसरी भयो भनेर थाहा पाउन मन लाग्यो र उनीहरूले घरका ठूला मान्छेसंग सोधे। तब उनीहरूले थाहा पाए की यो त प्राकृतिक प्रक्रिया रहेछ। हरेक वर्ष आकाशबाट पर्ने पानीले जमिनको धेरै माटो बगाएर समुन्द्रमा लग्दो रहेछ। अझ कति चोटी त खेतबारी अनि घरहरु पनि बगाउदो रहेछ।

साधना र धिरजलाई यो कुरा थाहा पाएपछि दुख लाग्यो र उनीहरुले एस्तो जलक्षरण रोक्न के गर्न सकिन्छ भनेर सोच्न थाले।

तपाईलाई थाहा छ माटो क्षरणलाई  रोक्न के गर्न सकिन्छ?

Material Needed/चाहिने सामाग्रीहरू:

  • Stack of books
  • Watering can with water
  • Aluminum box
  • A measuring vessel
  • Tray
  • Pack of soil
  • 8 Plastic forks
  • किताबको खात
  • पानी खन्याउने भाडो
  • अलुमिनमको बट्टा
  • एउटा नाप्ने भाडो
  • ठूलो किस्ती
  • माटो
  • आठवटा प्लास्टिकका काँटाहरू

Step 1

Collect the required materials.

चाहिने सामग्रीहरू संकलन गर्नुहोस्।

Step 2

Take the soil from the garden and fill the vessel with ⅔ of soil.

बगैंचाबाट माटो लिनुहोस् र नाप्ने भाडोको दुई तिहाई हुने गरि भर्नुहोस्।

Step 3

Now pour the soil from the vessel to the aluminum box.

भाडोबाट माटोलाई एउटा अलुमिनमको बट्टामा खन्याउनुहोस्।

Step 4

Carefully pat the soil down a little to make it set.

अब माटोलाई हातले हल्का थप्थपाएर सम्म बनाउनुहोस्।

Step 5

Lean the aluminum box on a pile of books and lean the other side in the tray.

अब माटो भएको बट्टालाई एकछेउमा किताबहरु र अर्को छेउमा किस्तीको माथि राखेर कोल्टे पर्ने गरी राख्नुहोस्।

Step 6

Repeat steps 3, 4, and 5 for the second box. You will now have two boxes filled with soil.

अर्को अलुमिनमको बट्टाको लागी फेरी स्टेप ३, ४, र ५ दोहोर्याउनुहोस्।

Step 7

In one of the boxes, one by one, stick 8 forks into the soil.

कुनै एउटा अलुमिनमको बट्टाको माटोमा एउटा एउटा गर्दै फरक फरक ठाउँमा आठवटा काँटा गाड्नुहोस्।

Step 8

Slowly pour water onto the soil on one side on the box with forks.

अब काँटा गाडिएको बट्टामा माथिबाट बिस्तारै पानी खन्याउनुहोस्।

Step 9

Now slowly pour water onto the soil on one side of the aluminum box without the forks.

त्यस्तै काँटा नभएको बट्टाको माथि पनि बिस्तारै पानी खन्याउनुहोस्।

Step 10

Watch it flow down into the tray.

दुबै बट्टाबाट माटो र पानी बगेर किस्तीमा कसरी खस्छ  हेर्नुहोस्।

Note:

Please make sure you clean the plastic forks after this experiment and re-use them for other projects.

यो प्रयोगपछि प्लास्टिकका काँटाहरूलाई सफा गरेर फेरी अरू कामको लागी प्रयोग गर्नुहोला।

Time for Science/ यो कसरी हुन्छ?

In one of the boxes, most of the soil was eroded while in the other only a little. This was due to a process called water erosion. Water erosion occurs when raindrops hit the soil surface and displace soil particles, and when water flowing over the land surface moves soil particles. It is a natural process often accelerated under agriculture, especially on cropped land. Water erosion causes loss of topsoil, reduces crop yields, damages infrastructure, and causes silting of dams and natural waterways. One of the best ways to reduce erosion is to protect the soil surface with a cover of growing plants or crop residue. Surface cover cushions the impact of raindrops so soil particles are not as easily dislodged and moved. It also slows the flow of water, giving the soil time to absorb more water and thereby reducing runoff and erosion. In the experiment above the forks acted like trees that decreased the effect of flowing water.

हाम्रो प्रयोगमा एउटा बट्टाबाट थोरै मात्र हिलो बग्छ भने एउटामा धेरै बगेर किस्तीमा झर्छ। यो पानीले गराउने माटोको क्षरणको कारणले भएको हो जसलाई जल क्षरण पनि भनिन्छ। आकाशबाट पानी परेर भुइको सतहलाई भेट्छ र माटोको माथिको भाग आफूसंगै बगाएर लग्छ। यो एउटा प्राकृतिक प्रक्रिया हो तर कृषि र वनफडानीले भने यो प्रक्रिया धेरै बढ्छ। जलक्षरणले माटोको माथिल्लो मलिलो भाग बगाएर कृषि उत्पादनलाई हानी गर्ने, भौतिक संरचनालाई बिगार्ने, बाँधहरू सार्ने र पानीको बहाव परिवर्तन गर्ने जस्ता क्षति गर्न सक्छ। क्षरणलाई रोक्ने सबैभन्दा राम्रो तरिका माटोको सतहलाई बिरुवा रोपेर या स्याउलाह्हरुले छोपेर राख्ने हो। त्यसो गरेपछी पानीले माटोको सतहलाई सजिलै भेट्दैन र माटो सजिलै बग्दैन। यसले पानीको बहावलाई पनि ढिलो गराउछ जसले गर्दा माटोले पानी सोस्ने समय पाउँछ र माटो बग्ने र क्षरण हुने कम हुन्छ। हाम्रो माथीको प्रयोगमा काँटाहरुले रुखको जस्तै काम गरेर बगेको पानीको प्रभावलाई कम गरेका थिए।   

Some questions to think about!

अब एकछिन सोचौं है त!

1. Through which of the boxes was the flow of water faster? How did that happen?

१. कुन बट्टामा पानी छिटोछिटो बगिरहेको थियो? त्यो कसरी भएको होला?

2. Which box had a higher soil erosion rate? Why do you think that happened?

२. कुन बट्टाबाट धेरै माटो पानीसंग बगेर किस्तीमा खस्यो? त्यसपछाडीको कारण के हुन सक्छ?

3. How can you test other ways to slow down or stop erosion using this model?

३. यही विधी प्रयोग गरेर माटोको क्षरण रोक्ने अरु तरिकाहरू कसरी जांच गर्न सकिएला?

4. How can we avoid water erosion?

४. हामीले यस्तो पानीको क्षरण कसरी रोक्न सक्छौँ?

Think you know the answer? Send your answers into- 

shristi.kc@wwfnepal.org or roshna.subedi@wwfnepal.org and find out!

Send in pictures and videos of your progress to shristi.kc@wwfnepal.org to be featured on our website and promotional materials!

हाम्रो वेबसाइट र प्रचार सामग्रीमा आफ्नो काम हेर्न चाहनुहुन्छ भने, चित्र र भिडियोहरु हामीलाई shristi.kc@wwfnepal.org मा पठाउनुहोस्।

Reference/स्रोतहरु :

https://www.youtube.com/watch?v=im4HVXMGI68

https://www.youtube.com/watch?v=ofhQvAu_L1I

https://www.youtube.com/watch?v=qNTOq1uEObc

https://www.youtube.com/watch?v=mljaFunkalw

Photo credit: Freepik, Google Image, Bright Lifes

We will be releasing many more localized DIYs for you to try with your children, make sure you stay tuned to our channels for more!